नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2332 · वि.सं. २०४२

नि.नं. 2332 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

कर्तव्य गर्दाको परिस्थितिलाई विचार गर्दा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को सजायँ हुन जाने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2332
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2042/03/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2332
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्