नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2328 · वि.सं. २०४२

नि.नं. 2328 — उत्प्रेषणको रिट वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

मालपोत ऐन, २०३४ ले यसरी हक बेहकको प्रश्न भएको विषयमा निर्णय गर्ने अधिकार मालपोत कार्यालयलाई प्रदान गरेको नदेखिने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2328
मुद्दाको विषयउत्प्रेषणको रिट वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/03/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको रायसँग मेरो सहमति हुन नसकेकोले सर्वोच्च अदालत नियमावली बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय र | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको रायसँग मेरो सहमति हुन नसकेकोले नियमानुसार फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय। | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय मनासिव ठहर्छ । जानकारीका लागि यो आदेशको एक प्रति प्रतिलिपि विपक्षी मालपोत कार्यालय पर्सामा पठाउनका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2328
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्