नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2327 · वि.सं. २०४२

नि.नं. 2327 — लिखत बदर हक कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

मोहियानी हक खरिद बिक्री गर्न वा दान दातव्यको रूपमा वा अरु किसिमले हक छोडाई लिन पाइने छैन भन्ने भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(क) मा व्यवस्था भई उक्त दफाको प्रतिबन्धात्मक वाक्यांशमा परापूर्व देखि बनाएको पक्की घर रहेछ भने सो घरबारीको जग्गा बिक्री गर्न वा अन्य कुनै प्रकारले हक छाडी दिन सक्ने व्यवस्था भएको देखिन्छ । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2327
मुद्दाको विषयलिखत बदर हक कायम ।
निर्णय वर्ष / मिति2042/03/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय । | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय भई ०४०।१२।२० मा भएको फैसला। | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2327
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्