नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2302 · वि.सं. २०४२

नि.नं. 2302 — बाली ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

रूलिङ बाझिएको भनिएको दुई मुद्दाहरूमा मुद्दाको तथ्य समान भए पनि दुई भिन्नाभिन्नै सालको बालीको सम्बन्धमा विवाद परेको हुँदा विवादको विषय फरक देखिन आउँछ । यसरी कुनै कानुनी सिद्धान्तसँग रूलिङ बाझिएको नभई फरक विवाद बिन्दू भएका मुद्दाहरूमा भिन्नाभिन्नै भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2302
मुद्दाको विषयबाली ।
निर्णय वर्ष / मिति2042/03/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2302
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्