नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2301 · वि.सं. २०४२

नि.नं. 2301 — उत्प्रषेण मिश्रित परमादेश वा जो चाहिने अन्य आज्ञा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

नदीकाट बालुबूर्जा भएमा मालपोत मिन्हा वा लगत कट्टाको लागि निवेदन दिई मालपोत मिन्हा गराउने तर्फ भूमिप्रशासन ऐन, २०२४ को दफा १५ तथा मालपोत ऐन, २०३४ को दफा २० बमोजिम कारवाही चलाई मालपोत मिन्हा गराएको देखिँदैन यस स्थितिमा वादीको विवादित जग्गामा हक स्थापित भइरहेको नदेखिँदा हक प्रचलन गराउने प्रश्नै उठेन । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2301
मुद्दाको विषयउत्प्रषेण मिश्रित परमादेश वा जो चाहिने अन्य आज्ञा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/02/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2301
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्