नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2298 · वि.सं. २०४२
नि.नं. 2298 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीको जिकिरबाट रुपैयाँ लिए नलिएको विवाद उठेपछि लिखतका साक्षीहरूलाई अ.बं. १३९ नं. बमोजिम बुझी गराएको बयानलाई अन्यथा सम्झन मिल्ने देखिएन । (प्रकरण नं.२२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2298 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2042/02/22 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2298 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
