नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2295 · वि.सं. २०४२

नि.नं. 2295 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै अंशियारको हित सम्बर्धनमा धेरै रकम खर्च भयो भन्दैमा उक्त रकमलाई निजले अंश वापत पाउने रकम हो भनी अंश हकबाट वञ्चित गर्न मिल्ने पनि देखिँदैन । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2295
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2042/03/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2295
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्