नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2291 · वि.सं. २०४२

नि.नं. 2291 — उत्प्रेषण समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(५) ले सबूत प्रमाण बुझी हक बेहकमा निर्णय गर्न पाउने अधिकार विपक्षी समितिलाई प्रदान गरेको देखिन्न, त्यस्तो हक बेहकको प्रश्न उपस्थित भएमा अदालतमा जानु भनी सुनाउनुपर्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2291
मुद्दाको विषयउत्प्रेषण समेत ।
निर्णय वर्ष / मिति2042/02/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2291
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्