नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2287 · वि.सं. २०४२

नि.नं. 2287 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै रिसइवी भएको र ज्यान मार्नुपर्ने सम्मको इवीलाग वा मनसाय रहेको पनि देखिन आउँदैन । ऐन बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा सजायँ चर्को पर्ने देखिएकोले अदालती बन्दोवस्तको १८८ नं. बमोजिम कैद हुने । (प्रकरण नं.२३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2287
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2042/02/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2287
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्