नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2284 · वि.सं. २०४२

नि.नं. 2284 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

रा.प.अ.द्वितीय श्रेणीको बढुवा समितिको बैठक जिल्लाको सदरमुकाममा बस्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था भइरहेको देखिएकोले सोको विपरीत रसुवा धुन्चेमा बस्नुपर्ने बढुवा समितिको बैठक बागमती अञ्चल अदालतमा बसेको कानुनी नदेखिने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2284
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2042/02/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2284
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्