नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2283 · वि.सं. २०४२

नि.नं. 2283 — राजीनामा पास

सिद्धान्त / नजिर सार (Headnote Summary)

विशेषज्ञले प्रष्ट रूपमा दिएको राय र त्यसलाई अदालतको आदेशानुसार अदालतमा उपस्थित भई प्रमाणित समेत गरिदिएकोलाई शंका गरी बोर्ड गठन गरी पुनः जाँच गरिपाउँ भन्ने जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2283
मुद्दाको विषयराजीनामा पास
निर्णय वर्ष / मिति2042/02/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2283
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्