नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2271 · वि.सं. २०४२
नि.नं. 2271 — हक कायम गरी खिचोला मेटाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीको नाउँमा स्पष्ट रूपबाट दर्ता नभएको स्थितिमा वादीको नालिश गर्ने हदम्याद गइसकेको भन्न मिल्ने देखिएन । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2271 |
|---|---|
| मुद्दाको विषय | हक कायम गरी खिचोला मेटाई पाउँ |
| निर्णय वर्ष / मिति | 2042/02/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2271 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
