नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2269 · वि.सं. २०४२

नि.नं. 2269 — ज्यान मार्ने उद्योग

सिद्धान्त / नजिर सार (Headnote Summary)

दुइ भिन्दा भिन्दै अवस्थाको विवाद बिन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन । (प्रकरण नं.२९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2269
मुद्दाको विषयज्यान मार्ने उद्योग
निर्णय वर्ष / मिति2042/02/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2269
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्