नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2268 · वि.सं. २०४२
नि.नं. 2268 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
एउटै विवाद विन्दुमा दुई डिभिजन बेञ्चबाट दुई भिन्न भिन्न सिद्धान्त स्थापित हुने फैसला हुन जान्छ भने त्यस्तो अवस्थामा रूलिङ बाझिएको भन्नुपर्ने । (प्रकरण नं.१७) अलग–अलग विवाद विन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2268 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2042/01/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2268 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
