नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2267 · वि.सं. २०४२

नि.नं. 2267 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

अर्को व्यक्तिसँग भएको चुनावको रिसइवी साँध्नका लागि आफ्नो छोरीको सतित्व तथा इज्जत लुट्यो भनी झुठ्ठा घटनाको सिर्जना गर्‍यो भन्ने कुरा अविश्वासनीय देखिने । (प्रकरण नं.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2267
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2042/01/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानज्यूको रायसँग मेरो सहमति हुन नसकेकोले सर्वोच्च अदालत नियमावलीको नियम ३३(क) बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरिगोविन्द सिंह प्रधानबाट राय भई निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहले प्रतिवादी वीरेन्द्र कुमार तिवारीले सीतासुन्दरीलाई जबरजस्ती करणी गरेको ठहराई सजायँ गर्ने गरेको निर्णय सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय मनासिव ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2267
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्