नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2265 · वि.सं. २०४२

नि.नं. 2265 — ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

अतः शंका र अनुमानको आधारमा प्रतिवादीकै कर्तव्यबाट मृत्यु भएको भन्न नमिल्ने शंकाको सुविधा प्रतिवादीले पाउने । (प्रकरण नं.१८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2265
मुद्दाको विषयज्यान ।
निर्णय वर्ष / मिति2041/12/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2265
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्