नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2264 · वि.सं. २०४२

नि.नं. 2264 — दर्ता बदर हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

एकाको हकभोग दर्ताको जग्गा अर्काको नाममा नापी दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नुपर्ने कारणको सिर्जना भएको मान्नुपर्ने । (प्रकरण नं.१२) हक प्रमाणको प्रमाणिक अभिलेखको सिर्जना दर्ता श्रेस्ताबाटै हुने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2264
मुद्दाको विषयदर्ता बदर हक कायम
निर्णय वर्ष / मिति2042/01/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला वादी लाला बुद्धिमान श्रेष्ठको तर्फबाट उपस्थित विद्वान व.अ. श्री कृष्ण प्रसाद पन्तले २०२४।२।१२ मा विवादको जग्गा प्रतिवादीहरूलाई बिक्री गरेकोमा सो राजीनामा पास हुन नसकेको र त्यस्तो लिखतबाट जग्गा पक्रन नमिल्ने हुँदा हदम्यादतर्फ विचार गर्नु पर्ने अवस्था नै छैन । हदम्याद लाग्छ भन्ने हो भने पनि प्रमाङ्गीबाट हदम्याद थामिएकोले हदम्याद गुज्रेको भनी सम्झन मिल्ने स्थिति छैन । जग्गा नाप जाँच ऐन | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2264
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्