नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2260 · वि.सं. २०४२
नि.नं. 2260 — लिखित पारित
सिद्धान्त / नजिर सार (Headnote Summary)
लेखक साक्षी एवं फट्के साक्षी समेतलाई अदालतबाट बकपत्र गराएको नभई बयान गराएकोमा त्यस्तो अवस्थाको साक्षीहरूलाई जिरह गर्न पाउने भन्ने प्रमाण ऐन, २०३१ मा व्यवस्था भएको पाइँदैन । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2260 |
|---|---|
| मुद्दाको विषय | लिखित पारित |
| निर्णय वर्ष / मिति | 2042/01/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2260 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
