नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2255 · वि.सं. २०४२

नि.नं. 2255 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

रिट निवेदन जिकिर अनुसार आदेश जारी गर्दा त्यसको निश्प्रयोजन हुन जाने हुँदा निवेदन माग बमोजिमको आदेश जारी गरिरहनु परेन । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2255
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2042/01/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2255
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्