नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2251 · वि.सं. २०४२

नि.नं. 2251 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुद्दा मामिलाको कार्यलाई अपरझट परी आउने कार्य भन्न नमिल्ने देखिँदैन । सेक्रेटरी जनरलले संघकोतर्फबाट मुद्दा गर्न पाउँदैन भन्ने विधानमा कतै उल्लेख भएकोसमेत देखिँदैन । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2251
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2042/01/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2251
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्