नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2249 · वि.सं. २०४२

नि.नं. 2249 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफूले गरेको शर्तनामामा मञ्जूरी समेत गरी सकेकोले निवेदकको निवेदन खारेज गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2249
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2042/01/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2249
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्