नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2245 · वि.सं. २०४२

नि.नं. 2245 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

अधिकार बिना निवेदकलाई प्र.पं. को हैसियतले कार्य नगरी उप प्र.पं. को हैसियतले गा.पं. कार्यालयको ताल्चा खोली काम गर्नु भन्ने प्रत्यर्थीहरूको उक्त आदेश निर्णय अनाधिकारको तथा प्राकृतिक न्याय सिद्धान्त विपरीत समेत देखिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2245
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2041/12/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2245
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्