नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2242 · वि.सं. २०४२
नि.नं. 2242 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
विवादित अंशियार सगोल कै ठहराई सकेपछि बिना सबूत प्रमाण बेगर सगोलको अंशियार विष्णु कुमारीको नाउँमा रहेको घर जग्गा बाहेक गर्ने गरी शुरूले गरेको इन्साफ सदर गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2242 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2042/01/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2242 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
