नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2241 · वि.सं. २०४२

नि.नं. 2241 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

विवादित टपलाई नक्सा भन्दा बढी बनाएको भत्काई दिने गरी निर्णय भएको भन्ने का.न.पं. को लिखित जवाफमा उल्लेख भएको पाइन्छ । अब यसमा उक्त निर्णय तथा नक्सा पास बमोजिमको घर मात्र बनाउन दिने गरी काठमाडौं नगर पञ्चायतका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2241
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2042/01/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2241
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्