नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2239 · वि.सं. २०४२
नि.नं. 2239 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
मृतकसँग मार्नेसम्मको पहिलेको रिसइवी भएको नदेखिएको अवस्थामा २ पक्षको बीचमा भएको भनाभनको स्थिति चर्कन गई तत्काल उठेको रिस आवेगमा प्र.बद्री नारायणले आफूसँग रहेको लाठीले प्रहार गर्दा भन्ने कुरा प्रहरीमा साविती भएको र सो को पुष्टी पोष्टमार्टम रिपोर्ट समेतबाट समर्थन हुन आएको हुँदा निजलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजायँ गर्ने गरेको शुरूको इन्साफ मनासिव ठहर्याएको मध्यमान्चल क्षेत्रीय अदालतले गरेको निर्णय मनासिव ठहर्छ । (प्रकरण नं.२८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2239 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2041/12/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2239 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
