नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2238 · वि.सं. २०४२

नि.नं. 2238 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

बच्चा जन्मिएपछि बच्चा दुर्घटनावश आफैं पनि निस्सासिएर मर्न सक्ने भनि मोदिको मेडिकल जूरिस्प्रोडेन्सबाट हत्याको परिच्छेद नवौं संस्करण पृष्ठ ३७५ मा लेखिएको र मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उल्लिखित बुँदा प्रमाणहरू समेतको आधारमा प्रतिवादीको कर्तव्यबाट नै मृतक बच्चीको मृत्यु भएको भन्ने कुरा निर्विवाद रूपमा समर्थित हुन नसक्ने शंकाजन्य स्थितिको सिर्जना हुन गएको यस्तो स्थितिमा निज प्रतिवादीहरूलाई कसूरदार ठहर गर्न नमिल्ने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2238
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2041/12/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2238
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्