नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2237 · वि.सं. २०४२
नि.नं. 2237 — दर्ता बदर गरी दर्ता गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
बिगो नखुलेको क्षेत्रीय अदालतले हेर्न पाउने बाहेकका मुद्दा देखिएकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(१)(ख) अनुसार जिल्ला अदालतको फैसला उपर सम्बन्धित अञ्चल अदालतमा पुनरावेदन लाग्नेमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले पुनरावेदन पत्र लिई फैसला गरेको मिलेको नदेखिएको । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2237 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर गरी दर्ता गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2041/12/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2237 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
