नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2236 · वि.सं. २०४२

नि.नं. 2236 — आदेश बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

आदेश बदर गरिपाउँ भन्ने मुद्दामा अंशबण्डा गरिपाउँ भन्ने दावी बिनाको अंशियार सगोलमा छन् को को छुटिएको छन् भनी ठहर गर्न पनि मिल्ने देखिएन । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2236
मुद्दाको विषयआदेश बदर
निर्णय वर्ष / मिति2041/12/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2236
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्