नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2235 · वि.सं. २०४२
नि.नं. 2235 — डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
राजनैतिक उद्देश्यले भएको नाराबाजी तोडफोड र लुटपीट समेतका कृयालाई लिएर राजकाज सजायँ ऐन अन्तर्गत मुद्दा चल्न नसकेपछि डाँका मुद्दा चलाएको देखिएकोमा प्रतिवादीहरूले डाँका गर्ने उद्देश्य लिएर लुटपीट गरेको भन्ने यकीन अवस्था विद्यमान नभएको। (प्रकरण नं.७१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2235 |
|---|---|
| मुद्दाको विषय | डाँका |
| निर्णय वर्ष / मिति | 2041/12/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2235 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
