नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2234 · वि.सं. २०४२

नि.नं. 2234 — लिखित पास

सिद्धान्त / नजिर सार (Headnote Summary)

एकै लगाउको मुद्दा फरक–फरक अदालतबाट हेराउने गरेको कानुनसंगत नहुनुका साथै लिखत जालसाजी वा सद्दे के हो त्यसतर्फ शुरू जि.अ.बाट नबोले तापनि अ.बं. २०९ नं. अनुसार बागमती अञ्चल अदालतबाट ठहर निर्णय हुन बाधा नपर्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2234
मुद्दाको विषयलिखित पास
निर्णय वर्ष / मिति2041/12/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2234
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्