नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2233 · वि.सं. २०४२

नि.नं. 2233 — उत्प्रेषण, परमादेश मिश्रित उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानुन बमोजिम स्थानीय पञ्चायतमा एकप्रति कबुलियत दाखिल नभएको र रीतपूर्वकको अभावमा रिट निवेदकको दावी खारेज गर्ने गरेको भू.सु.का. काठमाडौंको निर्णय त्रुटिपूर्ण छ भन्न नमिल्ने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2233
मुद्दाको विषयउत्प्रेषण, परमादेश मिश्रित उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/01/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2233
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्