नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2232 · वि.सं. २०४२

नि.नं. 2232 — उत्प्रेषण लगायत आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

नियमले तोकिएको अधिकारी अख्तियारवाला विभागीय प्रमुख भन्सार विभागका महानिर्देशकले रिट निवेदकलाई आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको भन्ने अभियोगमा नि.से.नि. ०२१ को नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाएको र त्यस उपर पुनरावेदन पर्दा सोही निर्णय सदर गरी अर्थ मन्त्रालयबाट निर्णय गरेकोलाई अनधिकृत निर्णय गरेको भन्न नसकिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2232
मुद्दाको विषयउत्प्रेषण लगायत आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2041/12/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2232
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्