नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2230 · वि.सं. २०४२

नि.नं. 2230 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

मोही लगत दर्ता कितावमा सच्याई मोहीले मोही लगत कट्टा भएको सूचना प्राप्त नगरेसम्मलाई मोहीले जग्गा छोडेको मान्न मिल्ने देखिँदैन । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2230
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/01/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2230
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्