नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2229 · वि.सं. २०४२

नि.नं. 2229 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादी प्रतिवादीहरू बीच अंश भइसकेको भन्ने देखिन आएको हुनाले समेत प्रतिवादीहरूबाट अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2229
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2042/01/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री केशवप्रसाद मुडभरीको रेकर्ड राख्न सर्वोच्च अदालत (प्रशासन शाखा) मा लेखी पठाई दिनु....४ मिसिल नियम बमोजिम गरी बुझाई दिनु.......................५
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2229
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्