नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2228 · वि.सं. २०४२
नि.नं. 2228 — निखनाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
०३०।४।११ मा थाहा पाएको भन्दै ०३०।५।१२ मा थैली धरौट राखेकोलाई हदम्याद नाघी धरौट राखेको भन्न मिल्दैन । (प्रकरण नं. १५) पुनरावेदक प्रतिवादीः विद्वान अधिवक्ता श्री चूडामणी राज सिंह मल्ल
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2228 |
|---|---|
| मुद्दाको विषय | निखनाई पाउँ |
| निर्णय वर्ष / मिति | 2042/01/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2228 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
