नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2227 · वि.सं. २०४२

नि.नं. 2227 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

पहिलादेखि नै ज्यान मार्ने इवी समेत भएको देखिएकोले अभियुक्तलाई ज्यानसम्बन्धीको १३(३) बमोजिमको सजायँ गर्ने गरी गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय उपयुक्त नै भएकोले सदर हुने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2227
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2041/01/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2227
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्