नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2226 · वि.सं. २०४२

नि.नं. 2226 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

गैरकानुनी तरिकाबाट पुनरावेदकलाई नि.से.नि. २०२१ को नियम १०.६(५) को आरोपमा नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको श्री ५ को सरकारको निर्णय पर्चा प्रत्यक्षतः कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2226
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2042/01/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2226
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्