नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2225 · वि.सं. २०४२
नि.नं. 2225 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
के कति कारणबाट पछि मृत्यु हुन गएको हो सो कुरा अस्पतालको पत्रबाट खुल्दैन । मर्ने कौशिलाको पोष्टमार्टम भएको पनि पाइँदैन । यस स्थितिमा मर्नेलाई प्रतिवादीले कर्तव्य गरी मारेको हो भन्न सकिने शंकारहित किटानी तथ्ययुक्त सबूत प्रमाणको अभाव हुँदा निजलाई दोषी ठहराउन न्यायसंगत नहुने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2225 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2042/01/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री केशवप्रसाद मुडभरीको रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखामा लेखी पठाई दिनु..........................४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2225 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
