नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2216 · वि.सं. २०४१

नि.नं. 2216 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रेखा लेखा सम्बन्धमा विवाद उठ्न साथ विशेषज्ञलाई नै जँचाई हाल्नुपर्दछ, त्यसो नगरी अदालतले केही गर्न सक्दैन भन्ने प्रमाण ऐनको दफा २४ र ३६ को मनसाय र मतलव होइन । विशेषज्ञको राय लिन पर्ने अवस्थाको जटिलता छ भन्ने अदालतलाई लागेमा अदालतले विशेषज्ञको राय लिने हो त्यस्तो अवस्था छैन भन्ने अदालतलाई पुष्ट प्रमाण र अन्य कुराले लागेमा (जस्तो प्रस्तुत मुद्दाको देखिन आएको छ) अदालतले स्वयं निर्णय गर्न सक्तछ । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2216
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2041/12/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2216
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्