नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2215 · वि.सं. २०४१

नि.नं. 2215 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ चोरीको १४(४) मा डाँका वारदातको जतिसुकै पटकको लागि सजायको व्यवस्था गरिएको छ । दोस्रो पटक डाँका गरेकोलाई हुने जरिवाना र सजाय भनेर सो नं. मा दोस्रो पटकको लागि मात्र छुट्टै व्यवस्था गरेको पाइँदैन । यस्तो स्थितिमा एकै मितिमा एकै रातमा एउटै वारदातको सिलसिलामा डाँका भएको देखिएकोले दोस्रो पटक डाँका गरेको कायम गर्न मिल्ने देखिन आएन । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2215
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2041/12/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2215
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्