नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2209 · वि.सं. २०४१

नि.नं. 2209 — हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ शेषपछिको बकसपत्रको व्यवस्थालाई पछिको पास भएको बण्डापत्रले अर्कै व्यवस्था गरेको देखिएको त्यसलाई बदर गराउन नसकेकोले समेत क्षे.अ.को फैसलामा लेखिएका बुँदा प्रमाण समेतको आधारमा क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2209
मुद्दाको विषयहक कायम
निर्णय वर्ष / मिति2041/11/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2209
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्