नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2208 · वि.सं. २०४१

नि.नं. 2208 — आयस्ता बहाल

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मोहीले मोहियानीको घरजग्गा बहालमा दिन नपाउने गरी भूमिसम्बन्धी ऐन, २०२१ मा व्यवस्था भएको देखिएन । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2208
मुद्दाको विषयआयस्ता बहाल
निर्णय वर्ष / मिति2041/12/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2208
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्