नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2199 · वि.सं. २०४१
नि.नं. 2199 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मार्ने मनसाय र नियत नभए पनि चुप्पी जस्तो धारिलो जोखिम हतियार झिकी चलाउँदा भिडमा कसैलाई लागी मर्न सक्छ भन्ने जानी जानी होस नपुराई हेलचेक्राई गरी भीड भएको वारदात स्थलमा चुप्पी फन्काई घुमाउँदा लाग्न गई सो चुप्पीको चोटबाट मृत्यु भएको भन्ने देखिँदा ज्यानसम्बन्धीको १३(१) नं. को अपराध गरेको भन्न मिलेन । (प्रकरण नं. ३४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2199 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2041/09/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2199 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
