नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2198 · वि.सं. २०४१
नि.नं. 2198 — अंश दपोट
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दपोट गरेको ठहरेमा दपोट गरेको भनेको सम्पत्ति जे जस्तो अवस्थामा छ त्यो नै दपोट नगर्ने पक्षले पाउने हो । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2198 |
|---|---|
| मुद्दाको विषय | अंश दपोट |
| निर्णय वर्ष / मिति | 2041/12/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय मनासिव ठहर्छ । अरू तपसील बमोजिम गर्नु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2198 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
