नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2195 · वि.सं. २०४१
नि.नं. 2195 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ साक्षी सबूत प्रमाणहरू समेतको मूल्याङ्कन गरी अधिकार प्राप्त अदालतहरूबाट तह–तहबाट भएको फैसला र आदेशबाट रिट निवेदकहरूको हकमा आघात भएको स्थिति नदेखिई विपक्षीहरूले गरे विराएको (प्राईमाफेसी) समेत नदेखिँदा विपक्षीहरूसँग लिखितजवाफ मगाई रहन परेन । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2195 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2041/11/02 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2195 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
