नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2188 · वि.सं. २०४१

नि.नं. 2188 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ राजपत्रको सूचनाले प्र.जि.अ. अध्यक्ष तोकिएकोले अञ्चलाधीश सदस्यमा रहन अव्यवहारिक हुने भए पनि निजले कुनै प्र.जि.अ.लाई सदस्यमा तोक्न सक्ने कानुनी व्यवस्था रहे भएको पाइने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2188
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2041/11/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2188
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्