नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2184 · वि.सं. २०४१

नि.नं. 2184 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जुनबेलादेखि संशोधित अंशबण्डाको १८ नं. लागू भएको छ सोही समयदेखि संशोधित अंशबण्डाको १८ नं. बमोजिम कसैबाट निजी तवरले बकस पाएको सम्पत्ति अन्यथा प्रमाणित नभएमा निजी हुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2184
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2041/11/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2184
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्