नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2183 · वि.सं. २०४१

नि.नं. 2183 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफैं यकीन नभएको लास जाँच मुचुल्काको संदिग्ध लेखाइको आधारमा घाँटीमा देखिएको प्वाल गोलीकै हो भन्ने स्थिति रहेन । (प्रकरण नं. २८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2183
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2041/11/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2183
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्