नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2181 · वि.सं. २०४१

नि.नं. 2181 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ हक स्वामित्वमा बाधा पर्ने गरी अनुपस्थितिमा गरेको जग्गा बिक्री वितरण छानविन आयोग बर्दियाको जग्गाजफत गर्नेगरेको निर्णय प्राकृतिकन्याय सिद्धान्तको बिपरीत हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2181
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2041/11/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2181
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्