नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2174 · वि.सं. २०४१
नि.नं. 2174 — उत्प्रेषण समेतको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा (२) बमोजिम कूत बुझाउने म्याद नाघेको ३० दिनभित्र कूत बापतको रकम जग्गाधनीले बुझी नलिएमा धरौट राख्न सक्ने व्यवस्था गरेको पाइने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2174 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेतको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2041/11/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2174 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
